फ्रेन्डसिप सेमिनार

sotokan karate1
सोतोकान कराते भरव्यान्ड डचल्यान्ड (एसकेभीडि) को प्रायोजनमा नेपाल सोतोकान कराते संघले प्रथम फ्रेन्डसिप कराते सेमिनार आयोजना ग¥यो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको सेमिनारमा ३ सय भन्दा बढीको सहभागिता रहेको आयोजकले जनाएको छ । कुमिते सेमिनार एसकेभीडिका प्रशिक्षक म्याथियस तोमाला तथा नेपाल सोतोकान कराते संघका मुख्य प्रशिक्षक एवं महासचिव श्याम शेर्पाले काता सेमिनार सञ्चालन गरेका थिए ।

Comment