नेश्नल चिल्डेन च्याम्पियन

karate
नेश्नल चिल्डेन स्कुलले धनवहादुर स्मृति उपत्याका ब्यापी अन्तर बिद्यालय कराँते प्रतियोगितामा टिम च्याम्पियनको उपाधि जितेका छ । नेश्नलले पहिलो स्थान प्राप्त गर्नका लागि ८ स्वर्ण जितेको थियो । दोश्रो स्थानमा रहन सफल नारायणथानले ३ स्वर्ण तथा न्यु लिराले तेश्रो स्थानको लागि १ स्वर्ण जिते ।  नैकापमा भएको खेलमा न्युलिराका बिनोद प्रजापति पुरुषतर्फको उत्कृष्ट भए भने महिलातर्फ ल्याब्रोटरी स्कुलका एलिना महर्जन उत्कृष्ट खेलाडी चुनिईन् ।

 

Comment