ललीतपुरमा दिपक

ललीतपुर जिल्ला लन टेनिस संघको साधारण सभा मंगलबार सम्पन्न भयो । केन्द्रिय उपाध्यष ज्योती राणा जिल्ला खेलकुद विकास समितीका कार्यलय प्रमुख सुजन खतीवडाको रोहबरमा भएको साधारण सभाले दिपक कुमार कार्कीलाई अध्यक्षमा चयन ग¥यो । यसैगरी, अजय विष्ट उपाध्यक्ष तथा गौरी शंकर श्रेष्ठ सचिव भए । सञ्जयध्यज कार्की कोशाध्यक्ष भए । ज्योती राणा, प्रमिता खड्का, उज्वल डंगोल, सन्तोष खत्री र कुलदीप विष्ट सदस्य भए । अजय विष्ट र सञ्जय ध्याज कार्की ४ भदौमा हुने केन्द्रिय साधारण सभाका लागि प्रतिनिधी चयन भए ।

Comment