नया सदस्य सचिवलाई बुद्धीचालको स्वागत

r4
आइतबार नै नेपाल बुद्धीचाल संघले पनि नव नियुक्त सदस्य सचिव विस्टको सम्मान ग¥यो । कार्यक्रम बुद्धीचाल संघका अध्यक्ष राजेश हरी जोशीले बुद्धीचालले दिलाएको उपलब्धीको चर्चा गरे । कार्यक्रममा बुद्धीचाल संघका सल्लाहकार तथा गोल्डेनगेट इन्टरनेनस कलेजका कार्यकारी प्रमुख रमेस सिलवाल सहित चेस अधीकारी, सदस्य, प्राबीधीक र खेलाडीहरुको उपस्थिती थियो । सोही कार्यक्रममा सिगापुरमा भएको पूर्वी एसियाली उमेर समुह बुद्धीचाल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका रुपेस जयसवाल र विवेक थीङ्गलाई पनि सम्मान गरियो ।

Comment