सुनील र परशुराम इंग्ल्यान्ड च्याम्पियनसीपमा

karate1

१९ औ मध्य इंग्ल्यान्ड कराते च्याम्पियनसीपमा नेपालका परशुराम बास्तोला र सुनील लामा सहभागि हुदै छन् । प्रतियोगिता ५ र ६ जुलाइमा हुने छ । प्रतियोगितामा हभागि खेलाडीलाई नेपाल कराते महासंघका अध्यक्ष दावा गुरुंग, सविच ओमकृष्ण प्रसाइ, प्रशिक्षक दिपक श्रेष्ठ तथा कुशल श्रेष्ठ  र खेलाडी जनकसिंह खड्का लगायतले विदाइ गरे ।

Comment