गोजुकाइको ब्ल्याकबेल्ट

gojukaii1

नेपाल जेकेएफ गोजुकाइ केन्बुकान नेपालले शनीबार एसएलसी उत्तिर्ण हुनेलाई बधाइ कार्यक्रमको आयोजना गर्नुका साथै ग्रेिडिंग कार्यक्रमको पनि आयोजना ग¥यो । नौ जना केन्वुकान खेलाडी यसै बर्ष एसएलसी उत्तिर्ण भएका हुन्। सार्थै ग्रडिंग पनि सञ्चालन भयो । १५ जना खेलाडी ब्राउनबेल्टबाट ब्ल्याकबेल्टमा बढुवा भए । ग्रेडिंग मुख्य प्रशिक्षक अस्मिता गुरुङ्गले सञ्चालन गरेकी थिइन् ।

Comment