मनाङ विजयी

mananag win
नेपाल र चीनको कुटनैटिक सम्बन्ध स्थापना भएको ६० औं वर्षको उपलक्ष्यमा भएको मैत्रीपूर्ण फुटबलमा मनाङ मस्र्याङदी अफिसियल टिमले शनिबार जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मनाङ समाजद्वारा आयोजित प्रतिस्पर्धामा मनाङले चीन दूतावासलाई ३–१ गोलले पराजित ग¥यो ।

Comment