झापा र काठमाडौं बिच बराबरी

दोस्रो नेपाल सुपर लिग अन्तरगत सोमबार भएको काठमाडौँ रेजर्स र झापा एफसी बिचको खेलमा गोल रहित बराबरी भएको छ । झापाका समान्दर ओचीलोभ खेलका म्यान अफ द म्याच घोषित भए । 

Comment