टेबल टेनिस खेलाडी अनिताको सम्मान

टेबल टेनिस खेलाडी अनिता महर्जन सम्मानित भएकी छिन् । ज्यापु संस्कृति विकास कोषले आइतबार आयोजित कार्यक्रममा उनको सम्मान गरेको हो । खेलकुद न्युज डटकमसँगको कुराकानीमा अनिताले यो सम्मानले आफलाई गर्व लागेको प्रतिक्रिया दिएकी छिन् ।
लामो समय देखि एपीएफमा आबद्ध अनिता हाल आफैले टेबल टेनिस प्रशिक्षण केन्द्रको रूपमा नयाँ क्लब स्थापना गरेकी छिन् ।
Comment