एपीएस स्कुल पहिलो

टोखा नगरपालिकाको वडा स्तरीय तेक्वान्दो प्रतियोगितामा एपीएस स्कुल पहिलो भएको छ । विजयी टोलीले सात स्वर्ण, एक रजत र तीन कांस्य पदक जितेको हो । सोही टोलीकी दीपा गुरुङले महिला तर्फ उत्कृष्ट खेलाडीको पुरस्कार पाएकी छिन् ।
प्रतियोगितामा मनमैजु सांस्कृतिक समाज तेक्वान्दो डोजाङ उप विजयी भयो ।
Comment