लक्ष्मणले जिते स्वर्ण पदक


पुरुष ५ ५ किलो तौल समुहमा नेपालका लक्ष्मण तामाङले स्वर्ण पदक जिते उनले फाइनलमा बंगलादेशका मोहम्मद मुस्ताफालाई पराजित गरे । सो स्पर्धामा पाकिस्तानका खान मुराद र श्रीलंकाका वार्नाकुलासुरीगये कास्मीयार रोसाइयो थेसराले काश्य पदक जिते ।

Comment