कवितालाई काश्य पदक

थाइल्यान्डमा भएको हिरोज तेक्वान्दो च्याम्पियनसिपमा नेपालकी कविता श्रेष्ठले काश्य पदक जितेका छिन् । ५३ किलो तौल समूहमा उनले पहिलो चरणमा भुटानी खेलाडीलाइृ पराजित गरेकी हुन् । सेमिफाइनलमा थाइल्यान्डकै खेलाडीसँग पराजयको सामना गरे पछि उनी काश्य पदकमा सीमित भएकी हुन् ।

Comment