ज्ञानले जिते पदक

मलेसियाको पुचोङ्ग सहरमा भएको पाँचौँ अन्तर्राष्ट्रिय मार्सल आर्ट तेक्वान्दो च्याम्पियनसिपमा नेपालका ज्ञान बहादुर परियारले पुम्सेमा स्वर्ण र क्योरोगीमा रजत पदक जितेका छन् ।१४ जुलाईमा भएको प्रतियोगितामा उनले सो सफलता पाएका हुन् । उनी बलराम कार्कीको प्रशिक्षणमा सहभागिता जनाएका थिए ।

Comment