अशोक उत्तीर्ण


तेक्वान्दोका अशोक खड्का ट्युनिसियामा भएको पारा रेफ्री सेमिनारमा उत्तीर्ण भएका छन् । सेमिनार गत मार्च २७ तारिखदेखि २९ तारिखसम्म भएको थियो । अशोक ग्योरोगी र पुम्सेतर्फ पनि अन्तर्राष्ट्रिय निर्णायक हुन् ।

Comment