अमेरिकामा रहेका दक्षिण एसियाली रेफ्रि


अमेरिकामा रहेको थुप्रै देशका ब्यक्तिहरुले आफ्नो पहिचान कायम गर्ने क्रममा भुटानी शरणार्थी पनि रहेका छन् । यस क्रममा दक्षिण एसियालीको त झन् छुट्टै महत्व छ । अहिले एउटा ठूलो समुह यस क्रममा अग्रणी रहेका छन् । यसै मध्यका डेक दर्जी मासाचुसेट,नकुल शर्मा हरिसबर्ग,टिका ढुंगाना हरिसबर्ग,प्रकास ढुंगाना र भिम गुरुङ ऐरले अमेरिकामा आफ्नो पहिचान देखाए । उनीहरुले ग्रान्डमास्टर एचकेली एकेडेमीले आफयोजना गरेको नेसनल क्यापटिल ओपन तेक्वान्दो च्याम्पियनसीपमा रेफ्रिको भुमिका निर्वाह गर्दै त्यहाँको तेक्वान्दोमा आफूलाई स्थापीत गरेका हुन् । साउथलेकमा प्रतियोगिता भएको थियो । उनीहरुको भुमिका राम्रो रहेको तेक्वान्दोकर्मीको मत छ ।

Comment