मनाङ मस्र्याङीको विजय यात्रा जारी

शहिद स्मारक लिग अन्तरगत सोमबार भएको खेलमा मनाङ मस्र्याङी क्लब र नेपाल आर्मी क्लब विजयी भएका छन् । मनाङले मच्छिन्द्र फुटबल क्बललाई १–० ले तथा आर्मी क्लबले ब्रीगेड ब्वाइजलाई सोही गोल अन्तरले पराजित ग¥यो । मनाङलाई जित दिलाउने क्रममा ओलावाले अफीज तथा आर्मीका लनगि टंक बस्नेतले गोल गरे ।
मनाङको लिगमा यो लगातार सातौ जित हो ।

Comment