साफ च्याम्पियनसीप फुटबल मगलबार सुरु हुदै

नेपालले सुजुकी साफ च्याम्पियन्ससीप फुटबल प्रतियोगिता अन्तरगत मंगलबार पहिलो खेल पाकिस्तानको सामना गर्दै छ । १५ सेप्टेम्बरसम्म हुने प्रतियोगिता अन्तरगत पहिलो दिन नै बंगलादेश र भुटान विच अर्को खेल हुने छ । प्रतियोगिताको पूर्व सन्ध्यामा आयोजित पत्रकार सम्मेलनमा नेपाली टोलीका प्रशिक्षक बालगोपाल मर्हजनले आफ्नो टोलीको लक्ष्य उपाधि भएको बताए ।

Comment