बालगोपाललाई टोलीको जिम्मेवारी

आसन्न दक्षिण एसियाली फुटबल च्याम्पियनसीपमा नेपाली टोलीको प्रशिक्षणको जिम्मा बालगोपाल मर्हजनले सम्हाल्ने भएका छन् । हाल टोलीको जिम्मेवारी सम्हालीरहेका ग्योतोकी कोजीको भिषा समस्याका कारण मर्हजनलाई जिम्मेवारी सुम्पीएको एन्फाबाट प्रेसित विज्ञप्तीमा उल्लेख छ । साफ च्याम्पियनसीप ४ सेप्टेम्बर देखि बंगलादेशको ढाका हुदै छ । संघले बालगोपाललाई बार्यबाहक रुपमा टोलीको मुख्य प्रशिक्षक बनाएको हो ।

Comment