तेक्वान्दो खेलाडीलाई अनटिएफको सहयोग


आसन्न एसियाली खेलकुदमा सहभागि हुने तेक्वान्दो टोलीलाई युनिभर्सल युनाइटेड नेप्लीज तेक्वान्दो फेडेरेसन(अनटिएफ) ले २ लाख रुपैया बराबरको किड्स उपलब्ध गराएको छ । साथै सो सस्थाले प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीलाई ५ लाख,रजत जित्नेलाई ३ लाख तथा काश्य पदक जित्ने खेलाडीलाई १ लाख ५० हजार  रुपैया पुरस्कार प्रदान गर्ने निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

 

Comment