लाखे एसियाली कराते महासंघको बैठकमा


नेपाल कराते महासंघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटिका उपाघ्यक्ष पुरेन्द्र विक्रम लाखे एशियाली करातें महासंघको बैठकमा सहभागिता जनाइरहेका छन् । यस क्रममो दुबईमा रहेका लाखेलाई युएई करातें महासंघका प्रमुख मेजर जनरल नासिर अल राजोक्कि, युएई करातें महासंघका प्राबीधीक निर्देशक मोहम्मद अब्बास, ओमान कराते महासंघका प्रमुख र एभरेष्ट मार्सल आर्ट क्लवका प्राविधिक निर्देशक रवि शाहीले स्वागत गरेका थिए ।

Comment