गोजुरियो खेलाडीको सम्मान

राष्ट्रिय खेलकुद परिषद्ले आइतबार विभिन्न अन्तराष्ट्रिय प्रतियोगितामा पदक जित्ने खेलाडीलाई सम्मान गरिएको छ । यस क्रममा बगलादेशमा भएको कराते प्रतियोगितामा पदक जित्ने गोजुरियो कराते खेलाडी पनि सम्मानित भएका छन् । बगलादेशमा भएको कराते प्रतियोगितामा फुर्साङ वाइवा,पासाङ रेन्जिन लामा,राजु गीरी र विजय अधीकारीले कुमुतेमा स्वर्ण पदक जितेका थिए । उनीहरु सात हजार रुपैयाबाट सम्मानीत भए । यसैगरी सिनियर कातामा रजत जितेका सानुबाबु गीरी र ओम्पुलामा पनि सम्मानीत भए ।

Comment