तेक्वान्दो टोली थाइल्यान्डतर्फ


थाइल्यान्डमा आयोजना हुने एटीयु प्रीन्सेस कप तेक्वान्दो च्याम्पियन सीपमा सहभागि हुने नेपाली टोलीलाई नागार्जुन सोसीयल वेलफेयर सोसाइटीले विदाइ ग¥यो । कार्यक्रमका प्रमुख अतिथी नार्गाजुन नगरपालीकाका प्रमुख मोहन बहादुर बस्नेतले विदाइ गरे । असोक खड्काको प्रशिक्षणमा गएको टोलीमा राजकुमार ठकुरी प्रशिक्षक छन् । यी दुइले पुम्सेमा प्रतिस्पर्धा पनि गर्ने छन् । खेलाडीहरुमा राजेन्द्र डंगोल, विवेक मगर, बसन्त तामाङ,राहुल गुरुङ, अर्जेश सिंखडा,अर्पण पाण्डे, नम्रता कणेँल,सौरभ बस्नेत र शिब सुबेदी रहेका छन् । मुकेस पाण्डे, माया पाण्डे र टिम मेनेजरमा विसाल कणेँल रहेका छन् ।

Comment