मनांगको विजयी सुरुवात

रेडबुल होम एन्ड अवे राष्ट्रिय लिगमा मनांग मस्र्याङदी क्लबले विजयी सुरुवात गरेको छ । बुधबार भएको खेलमा मनांगले सुदुर पश्चिमाञ्चललाई ३–० ले पराजित गर्यो । विजयी टोलीका शिब श्रेष्ठ र अनील गुरुंगले गोल गरे । चौथो  मिनेटमा अग्रता लिएको मनांगका लागि ५० औ मिनेटमा शीब श्रेष्ठले गोल गरे । ६० औ मिनेटमा अनील गुरु)गले अर्को गोल थपे । पहिलो हाफमा मनांगले पेनाल्टी अबसर पाए पनि सुदुर पश्चिमका गोलरक्षक विरेन्द्र बहादुर चन्दले आकर्षक बचाउ गरे ।

Comment