उसुको डिप्लोमा कोर्स

नवौं राष्ट्रिय उसु डिप्लोमा एक्जामिनेसन कोर्स बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको केन्द्रीय उसु क्वानमा सम्पन्न भएको छ । कोर्समा १ सय २ खेलाडीको सहभागिता रहेको बताइएको छ । प्रशिक्षक गोपाल श्रेष्ठ, प्रकाश महर्जन, सुमन भट्ट र सुरज श्रेष्ठले साताव्यापी कोर्स सञ्चालन गरेका थिए ।

Comment