उज्वल र सुभद«ा अमेरिकामा सफल


गत मार्च २४ र २५ मा फिलाडेल्फियामा भएको अमेरिकीको एक मार्सल आर्ट प्रतियोगितामा नेपालका उज्वल ठकुरीले स्वर्ण कप र र रजत ट्रफी जितेका छन् । आफैले उत्पादन गरेको फांग कातामा उनले स्वर्ण कप र खÞुकुरी कातामा रजत ट्रफी जिते । पाचँ भिन्न प्रदर्शन तयार गरेका उनले तिनमा अंतरास्ट्रीय पदक हात पारी सकेका छन् ।
यसै गरि सितेरियो करातेकी परिचित खेलाडी सुभद्रा श्रेष्ठले अमेरिकामा पनि स्वर्ण कप र ग्रान्ड च्याम्पियनमा रजत ट्रफी हात पार्न सफल भइन् । उनी अहिले क्यानाडाको वटवामा ११ महिना देखि वस्दै आएकी छिन् । यो अन्तरास्ट्रीय खेलमा नेपाल , रोमानिया , जर्मनी , पीएर्तो रिको , हेट्टी , मेक्सिको , भारत , अनि क्यानाडा थिए भने क्यानाडा बाट अनुजा श्रेष्ठले भाग लिएका थिए ।
उज्जवलले पहिलो उत्पादन “फांग ब्रेअकिङ्ग ” विश्व च्याम्पियन गोल्ड मेडल र विश्व च्याम्पियन टाइटल बेल्ट हात परिसकेको थिए । गिनिज बुकमा समेत नाम लेखाउने प्रयासमा रहेका उज्वलले धेरै बहादुरी मुलक ब्रकिङ गर्दै आएका थिए ।

Comment