लामा र वैद्य सम्मानित

राष्ट्रिय उसु प्राविधिक समितिले उसु प्रशिक्षकद्वय चन्द्र लामा र सुरेश वैद्यलाई शनिबार ताम्रापत्रबाट सम्मान गरेको छ ।
अमेरिका बस्ने लामा र युके बस्दै आएका वैद्यलाई उसु खेलको विकास र विस्तारमा महत्वपूर्ण भूमिका निर्वाह गरे वापत सम्मान गरिएको प्राविधिक समितिका निर्देशक प्रकाशबहादुर लामाले जनाएका छन् ।

Comment