अमरलाई सहयोग

कपन टाइगर्स डेमो टीमका सदस्य तथा तेक्वान्दो खेलाडी अमर लामालाइ नेप्लिज तेक्वान्दो येकेडेमिको पहलमा  ५५ हजार २ सय रुपैया हस्तान्तरण गरियो। अमरको बुबालाइ क्यान्सर रोग लाई त्रि बि अस्पताल महाराजगन्ज मा उपचार गरिराखेको छ र आर्थिक अबस्था कमजोर भएको कारण सहयोग गरिएको हो। उक्त रकम कोरियाबाट तेक्वान्दो खेलाडि दुर्गा मान तामाङको संयोजकत्वमा४५ हजार र बेलायतबाट सुधा गुरुङको पहलमा १० हजार २ सय गरि ५५ हजार २ सय नेप्लिज तेक्वान्दो येकेडेमिका अध्यक्ष अशोक खड्का र खेलाडी दुर्गामान तामाङले संयुक्त रुपमा हस्तान्तरण गरे ।

Comment