पायनिरमा तेक्वान्दो सुरु


प्रथम बुढानीलकण्ठ भ्याली तेक्वान्दो च्याम्पियनसीप २०७३ शुक्रबार सुरु भयो । बरिष्ठ कलाकार लय संग्रौलाले उद्घाटन गरेको प्रतियोगिता एक माघमा सकिने छ । पुप्से र स्पाइरिङ दुवै विधा समाबेश सो प्रतियोगितामा ३४ विद्यालय तथा डोजाङका ४ सय जनाको सहभागिता रहेको छ । उद्घाटन समारोहमा राष्ट्रिय तेक्वान्दो संघ नेपालका महासचिव राजकुमार कार्की, नेकपा माओादी केन्द«का बुढानीलकण्ठ नगर संयोजक रबिन अधीकारी,एालेका विदुर खड्का,कांग्रेसका राजाराम बुढाथोकी, काठमाडौं जिल्ला खेलकुद विकास समितीका उपाध्यक्ष बद«ी भट्टराइ र राष्ट्रिय विद्यालय तेक्वान्दो महासंघका कोशाध्यक्ष अक्कल तामाङको उपश्थिती थियो ।
पायनियर स्कुलका प्रीन्सीपल राजन श्रेष्ठको सभापतित्वमा सञ्चालीत कार्यक्रमको संयोजक रोसन बोहरा रहेका छन् ।

Comment