तयारीमा छन् उज्वल


अमेरिकामा रहेका नेपाली करातेकर्मी उज्जवल ठकुरी अमेरिका गट ट्यालेन्टमा जाने तैयारीको अन्तिम चरणमा पुगेका छन् । उनले ११ डिसेम्बरमा बाल्टीमोरमा एक पत्रकार भेटघाट कार्यक्रम सम्पन्न गरे । ठकुरी १४ जनवरीमा अमेरिकाको फिलाडेल्फियामा हुने १२ औ सत्रको लागि आमन्त्रित भएका छन् । कराते र तेक्वान्दोकर्मीको रुपमा थुप्रै सफलता पाएको ठकुरी ब्रेकिङ्गा अब्बल मानीन्छन् । साथै उनले सामाजीक क्षेत्रमा पनि बहादुरीमुलक काम गरेर सम्मानीत भइसकेका छन् ।

Comment