सुमन र अप्सरा छानिए


सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि चितवनमा भइरहेको मध्यमाञ्चल क्षेत्रीय कराते छनोट प्रतियोगिताअन्तर्गत एकल काताको पुरुषमा नुवाकोटका सुमन पुलामी मगर तथा महिलामा काठमाडौंकी अप्सरा मोक्तान सातौं राष्ट्रियका लागि छनोट भएका छन् । पुरुष टिम कातामा पहिलो हुँदै काठमाडौं छनोट भयो ।

Comment