सृजनाको औषत प्रदर्शन

shrijanaतेश्रो चरणमा बलीयो कोरियाली प्रतिद्धन्दीसंग पराजित हुनुका बाबजुद नेपालकी सृजना खड्काले क्यानाडामा जारी जुनियर बिश्व तेक्वान्दो च्याम्पियनसीपमा औषत प्रदर्शन गरेकी छिन् । ४९ किलोमा पहिलो चरणमा वाइ पाएकी सृजनाले दोश्रो चरणमा मर्कोभा भानेसालाई ४–१ले हराएकी थिइन् । तेश्रो चरणमा सृजना किम युजिनसंग १७–१ ले पराजित भइन् ।
नेपालका विवेक केसी भने पहिलो चरणमा गरीबाल्डी ब्राडसंग २३–७ ले पराजित भए ।

Comment