पहिलो चरणमा शैलेसको हार

फाइल तस्बिर ः टोलीका खेलाडी सहित प्रशिक्षक नबीन श्रेष्ठ
फाइल तस्बिर ः टोलीका खेलाडी सहित प्रशिक्षक नबीन श्रेष्ठ

क्यानाडामा जारी बिश्व जुनियर तेक्वान्दो च्याम्पियनसीपको पहिलो चरणमा नेपालका शैलेस गीरी पराजित भएका छन्। उनी टर्कीका असीक बुराकसंग पराजित भएका हुन् । सो स्पर्धामा कोरियाका मोह जाय हेले उपाधि जिते ।

Comment