भारतमा भएको तेश्रो इन्डो नेपाल कराते प्रतियोगितामा नेपाली कराते टोली पहिलो भएको छ । राष्ट्रिय गोजुरियोका कराते खेलाडी समाबेश भएको स्वयम्भु डोजाङ्गका प्रशिक्षक फूर्वा सिंह तामाङ्गले बताएका छन् । प्रकास चन्दको नेतृत्वमा गएको टोलीले १८ स्वर्ण, १२ रजत तथा ५ काश्य पदक जितेको हो ।