पोल्यान्डमा पारा खेलाडीको सम्मान

sita-bhandarieएनआरएन पोल्यान्डबाट  पारा खेल मा पदक जितेका खेलाडि सीता भण्डारी सम्मानित भएकी छिन् । पोल्यान्डको राजधानी वार्सामा अवस्थित सिद्धार्थ रेस्टुरेन्टमा मा एक समारोह मा  एनआरएन प्रमुख डा . बोधराज सुबेदीले ड़ोसल्ला र मायाको चिन्हों दीई रात्रिभोज को व्यवस्था गरेका थियो । उक्त कार्यक्रम मा महासचिव श्रीकृष्ण न्यौपाने,उपाध्यक्ष मित्रलाल पाण्डे, कोशाध्यक्ष जिवन केसी, उपाध्यक्ष गोपाल राइ, महिला रिता न्यौपाने,सल्लाहकार डा. अमिनी सुबेदी र रेस्टुरेन्ट सञ्चालक  अमृत गुरुंग लगायतको बकलो उपस्थित थियो । उक्त कार्यक्रम मा टीम लीडर दीपक बिस्ट,कोच कल्याण कुँवर र खिलाड़ी रञ्जना धामी पनी सम्मानित भएका थिए । ब्यबस्थापनको जिम्मेवारी मित्र लाल परेदीले  पुरा गरेका थिए ।

Comment