मनोजलाई उपाधि

Manoj Shiama
11 December, 2014 8:53 pm

मकवानपुर लन टेनिस संघको संयोजनमा मध्यपृतना हेडक्वार्टरको आयोजनामा सञ्चालीत  सामरी स्लाम टेनिस प्रतियेगिताको ५५ बर्ष माथिको भेट्रान उपाधि मनोज राणाले जिते । उनले फाइनलमा विदुर बिस्टलाई ८–३ले हराए । ३५ बर्ष माथिको उपाधि कृष्ण घलले जिते । उनले फाइनलमा  रोहीत सुनुवारलाई  ६–२,६–१ ले हराए ।