अशोकलाई रजत

ashoke
नेपाली तेक्वान्दो खेलाडी अशोक खड्काले दक्षिण कोरियाको मुजुमा भएको १० औं विश्व तेक्वान्दो कल्चरल एक्सपोमा रजत जितेका छन् ।
पुरुष एकल पुम्सेको सेमिफाइनलमा अशोकले अमेरिकाका खेलाडीलाई पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेका थिए । फाइनलमा अशोक ताइवानका खेलाडीसंग चुके ।

Comment