सोनामलाई काश्य पदक

karateeथाइल्यान्डको बैंककमा भएको थाइल्यान्ड ओपन कराते च्याम्पियनसीपको ५५ किलो तौल समुहमा नेपालका सोनाम लामाले काश्य पदक जितेका छन् । नेपालबाट थाइल्यान्ड ओपन खेल्न १५ जना रहे पनि दुइले पदक जिते । सुनील भन्दा अघि बालाजु कराते एकडेमीमा आबद्ध रहेकी अल्बिना नगरकोटीले रजत पदक जितेकी थिइन्।

Comment