थाइल्यान्ड ओपनमा नेपाललाई रजत

karate11
थाइल्यान्डको हुमारिक इन्डोर स्टेडियममा जारी थाइल्यान्ड ओपन कराते च्याम्पियनसीपमा नेपालकी अल्बिना नगकारेटीले रजत पदक जितेकी छिन् । ४३ के जी तौल समुहमा नगरकोटीले थाईलेन्ड एकी थामप्राकन सिविमोललाई ३–२ ले तथा फिलिपिन्सकी लीम्सन चोइलाई ४–२ ले हराएकी हुन् । सेमीफाइनलमा भीयतनामकी लोपेज रिभरलाई ७–१ ले हराएकी उनी फाइनलमा थाईल्यान्डकी वाङ्गचुपानसंग ४–४ को बराबर भए पछि रेफ्री भोटिंगमा पराजित भएकी हुन् ।

Comment