तेक्वान्दो टोली कोरिया तर्फ
Manoj Shiama
11 July, 2016 6:34 pm

संघको चितवन जिल्ला अध्यक्ष तथा अन्तर्राष्ट्रिय प्रशिक्षक विकास श्रेष्ठले गर्दैछन् ।
प्रतियोगितामा कालोपेटी तर्फ साकार ढकाल, सिजन भण्डारी, रातो पेटी तर्फ सागर श्रेष्ठ, निलो पेटी तर्फ शशिन शर्मा, सुलभ न्यौपाने, प्रेरणा भुषाल, पहेलो पेटी तर्फ स्मृति पराजुली थापा, आयुषा गुरुङ्ग, कृपन तामाङ्ग, सबिन बस्याल र मुन्ना विक्रम खाती टिम व्यवस्थापकको भूमिकामा रहनेछन् ।