दक्षिण एसियाली टेबलटेनिस अर्को महिना

नेपाल भेट्रान्स टेबलटेनिस संघको आयोजनामा दक्षिणएसियाली भेट्रान्स टेबलटेनिस प्रतियोगिताअर्को महिनाहुने भएको छ । प्रतियोगिता साउन ८ देखि १० गतेसम्म लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमाहुने आयोजक संघका सदस्यधर्ममानवज्राचार्यले जनाएकाछन् ।
प्रतियोगितामा नेपाल, भारत, श्रीलंका, पाकिस्तान, बंगलादेश र माल्दिभ्ससहित ६ राष्ट्रका १ सय २५ खेलाडीको सहभागिता रहने सदस्यवज्राचार्यले जानकारी गराए ।
पुरुषतर्फ ४० र ५० वर्षमाथिको सिंगल्स र टिमइभेन्टमाप्रतिस्पर्धा हुने छ । त्यस्तै महिलामाखुला सिंगल्स स्पर्धामा खेल हुने छ ।

Comment