बालकृष्ण र प्रकाश सम्मानित

karate1
नेपाल सितोरियो कराते डो संघ, उत्तरी प्रमुख डोजो, बुढानीलकण्ठले आफ्नाअध्यक्षबालकृष्णश्रेष्ठ र वरिष्ठ उपाध्यक्ष प्रकाशश्रेष्ठलाई शनिबार सम्मान गरेको छ ।
बालकृष्णलाई नेकपा एमाले क्षेत्र नं. ५ को अध्यक्षमा निर्वाचित भएको तथा प्रकाशलाई बुढानीलकण्ठनगर खेलकुद विकास समितिको अध्यक्षमा चयन भएकोमा सम्मान गरिएको हो ।
राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष एवं नेपालओलम्पिक कमिटीका महासचिव लामा टेन्डी शेर्पाले श्रेष्ठद्वयलाई डोजोमा आयोजित एक कार्यक्रमबीच सम्मानपत्र प्रदान गरी सम्मान गरे ।

Comment