पिस प्वाइन्टलाई उपाधि

प्रथम ललितपुर जिल्लाव्यापीपिस प्वाइन्ट तेक्वान्दो प्रतियोगिताको उपाधिपिस प्वाइन्ट स्कुलले जितेको छ ।जितेको छ । ६ स्वर्ण, २ रजत र ३ कांस्यसाथपिस प्वाइन्टटिमच्याम्पियनबन्यो ।
इमाडोलस्थित आयोजककै हातामा भएको प्रतियोगितामा समान ४–४ स्वर्ण, रजत र कांस्य हातपारेको स्टार तेक्वान्दो डोजाङ दोश्रो भयो । तेश्रो स्थालमा रहेको ललित तेक्वान्दो डोजाङले २ स्वर्ण, २ रजत र ३ कांस्य प्राप्तग¥यो ।प्रतियोगिताको पुरुषमापिस प्वाइन्टका अंकित कार्की तथामहिलामा स्टारकी सुप्रियालामा दोङ उत्कृष्ट खेलाडीघोषित भए ।
दुई दिने प्रतियोगितामा १ सय २३ खेलाडीले १२ स्वर्णकालागि प्रतिस्पर्धा गरेको प्रतियोगिता निर्देशक राजेश लामाले जनाएकाछन् ।

Comment