निसाको ओलम्पिक यात्रा

nisha rawaleतेक्वान्दो खेलाडी निसा रावलले रियो ओलम्पिक २०१६ मा सहभागिताको अबसर पाएकी छिन् । नेपाल ओलम्पक कमिटीले दिएको जानकारी अनुसार अन्य खेलको वाइल्ड कार्डको निर्णय हुन बाकी छ । वाइल्डकार्ड मार्फत सहभागिताको अबसर पाएकी रावलले महिला ७३ किलो भन्दा माथिको तौल समुहमा सहभागिता जनाउने छिन् ।

Comment