कोरियाबासी नेपालीको सिन्धुपालचोकमा सहयोग

prem bhandarie
सिन्धुपालचोकका भुकम्प पिडित तेक्वान्दो खेलाडीहरुका लागि कोरियामा बस्ने नेपालीको सहयोग पनि महत्वपूर्ण रहेको छ । युयुएनटीएफबाट १२ औ दक्षिण एसियाली तेक्वान्दो प्रतियोगितामा पदक बिजेता खेलाडीहरुक ालागि आयोजना गरिएको सम्मान कार्यक्रमको अबसरमा सिन्धुपाल्चोक खाडिचौर तेक्वान्दो डोजाङका भुकम्प पीडित खेलाडी हरुलाइ कोरिया मा रहनु हुने नेपालीबाट प्राप्त खेल सामग्री पनि डोजाङ प्रमुख प्रेम भन्डारी लाई बितरन गरिएको थियो । कोरियाबाट सानु क्षेत्री, ओम थापा दिनेश गुरुङ ,सोहन केसि ,बिमल कार्की ,बिबेक गौतम र कमल थापा लगायतको सहयोग रहेको थियो ।

Comment