Category:  Wrestling

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीलाई मध्यनजर गरी ८ पुरुष कुस्ती खेलाडी शुक्रबार छनोट गरिएको छ । नेपाल कुस्ती संघले सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा राष्ट्रव्यापी पुरुष कुस्ती खेलाडी छनोट प्रतियोगिता आयोजना गरी खेलाडी छनोट गरेको हो… Read More »

नेपालले आयोजनाको जिम्मेवारी पाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को तयारीका लागि राष्ट्रव्यापी पुरुष कुस्ती छनोट प्रतियोगिता असार ३० र ३१ गते सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरमा हुने भएको छ । यसअघि उक्त प्रतियोगिता पोखरामा सोही मितिमा हुने भनिएकोमा प्राविधिक कारणले सातदोबाटोमा सार्नु… Read More »

भक्तपुरको सुर्यविनायक नगरपालिकास्थित बालकोटमो कुस्ती प्रतियोगिता आयोजना भएको छ । प्रतियोगितामा बारा, पर्सा, रौतहट, सिराहा, नवलपरासी, सुनसरी, बाँके, वर्दिया, कैलाली, कञ्चनपुर, सुर्खेत र दाङका २० खेलाडीले प्रतिस्पर्धा गरेका थिए । सोतोकान कराते–डो संघ नेपाल (भक्तपुर)को आयोजनामा भएको सो प्रतियोगितामा महिलातर्फ ३ र… Read More »

भारतीय कुस्ती संघले नेपालका कुस्ती खेलाडीलाई विशेष प्रशिक्षणका लागि छात्रबृत्ति दिने भएको छ । गत कात्र्तिक अन्तिम साता नेपालका १० कुस्ती खेलाडीलाई ६ महिने विशेष प्रशिक्षण दिइरहेको छ । यसैगरि अन्य थप १० खेलाडीलाई भारतीय कुस्ती संघले ६ महिने प्रशिक्षण दिने जनाएको… Read More »

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी आदर्श खेल ब्यक्तित्व अवार्डबाट मंगलबार सम्मानित भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले रसियन कल्चर सेन्टरमा आयोजना गरेको वर्षका उत्कृष्ट खेलाडी अवार्ड वितरण कार्यक्रममा तीन पटक… Read More »

गिनिज बुकमा नाम लेखाउन सफल एथलेटिक्सका प्रशिक्षक एवं पूर्व धावक हरिबहादुर रोकाया गजराज जोशी स्मृती आदर्श खेल ब्यक्तित्व सम्मानबाट सम्मानित हुने भएका छन् । नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले मंगलबार रशियन कल्चर सेन्टरमा आयोजना गर्न लागिएको एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी सम्मान… Read More »

नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलाडी संघले एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम फागुन १७ गते आयोजना गर्ने भएको छ । विगत १० बर्ष देखि खेलाडीहरुको हौसला अभिबृद्धि तथा प्रेरणा प्रदान गर्ने उद्धेश्यले १० औं एनएनआईपिए उत्कृष्ट बर्ष खेलाडी २०७२ सम्मान कार्यक्रम… Read More »

सातौं राष्ट्रिय खेलकुद– २०७३ अन्तर्गत कुस्तीमा मध्यमाञ्चलले बिहीबार सर्वाधिक ६ स्वर्ण जितेको छ । पुरुषतर्फ मात्र प्रतिस्पर्धा भएको कुस्तीमा ८ स्वर्णका लागि भिडन्त भएको थियो । पश्चिमाञ्चल र मध्यपश्चिमाञ्चलले १–१ स्वर्ण बाँडे । सिराहमा भएको प्रतियोगिताको अन्तिम दिन ५७ केजीमा रामबाबु यादव,… Read More »

नेपाली खेलकुदको सबैभन्दा ठूलो प्रतियोगिता सातौं राष्ट्रिय खेलकुद– २०७३ को राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वाञ्चलको विराटनगरस्थित शहिद रंगशालामा आयोजित एक भब्य समारोहबीच शुक्रबार उद्घाटन गरिन् । उद्घाटन समारोहमा सहभागी टिमहरुले मार्च पास्ट गरेका थिए । सहभागी टिम मध्ये मध्यमाञ्चल मार्च पास्टमा सुरुमा आएको… Read More »

सातौं राष्ट्रिय खेलकुद पूर्वाञ्चलका विभिन्न ६ जिल्लामा ८ देखि १५ पुससम्म हुने भए पनि स्क्वास ललितपुर र फेन्सिङ भने काठमाडौंमा खेलाइनेछ । त्यसबाहेक बाँकी खेलहरु पूर्वाञ्चलको सुनसरी, मोरङ, झापा, धनकुटा, सिरहा र सप्तरीमा हुनेछन् । केहि खेलहरु पुस २ गतेदेखि नै सुरु… Read More »