कार्कीलाई महत्त्वपूर्ण जिम्मेवारी

नेपाल राष्ट्रिय गोजुरियो कराँते सङ्घका अध्यक्ष गणेश कार्की नेपालका लागि माउरिससका अवैतानीक वाणिज्य दूत नियुक्त भएका छन् । नेपाली कराँते तथा ऊर्जा व्यवसायीको यो जिम्मेवारीमा सङ्घले खुसी व्यक्त गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

Comment