हिरा र नोर्बू गोल्डक्वेस्टतर्फ

सन् २०१९ को ओसीयाना क्षेत्रको प्रसिडेन्ट कप खेल सञ्चालन गर्नका लागि नेपालका दुइ तेक्वान्दो रेफ्रि नोर्बु लामा र हिरा थापा त्यस तर्फ प्रश्थान गरेका छन् । अस्ट्रेलियाको गोल्डक्वेस्टमा हुने प्रतियोगिता पछि यी दुवै रेफ्रि ४२ औ अन्तराष्ट्रिय पुम्से रेफ्रि सेमिनारमा सहभागि भएर नेपाल फर्कने छन् ।

Comment