एपीएफ फाइनलमा

साविक विजेता एपीएफ बुटवलमा जारी १९ औ महिला राष्ट्रिइ भलीबल प्रतियोगिताको फाइनलमा प्रबेश गरेको छ । फाइनल प्रबेशको क्रममा एपीएफले पश्चिमाञ्चललाई २५–२०,२५–१५,२५–१३ ले पराजित गर्यो । नेपाल पुलिस क्लब र पूर्वाञ्चलविचको अर्को खेल खराब प्रकासका कारण सम्भब नभए पछि शनीबार बिहान हुने भएको छ ।

Comment