नेक्सस क्वाटरफाइनलमा

नेक्सस छैटौं फिजम कप छात्र फुटबल प्रतियोगितामा बिहीबार क्वाटरफाइनलमा प्रवेश गरेको छ । नेक्ससले दीपिका स्कुललाई ५–० गोलले पराजित ग¥यो । अन्य खेलमा अर्किड पुपिल सेकेन्डरी स्कुलले लाइसियमलाई ३–१ तथा मोनास्टिक पब्लिकले गुरुकुल नेसनल एकेडेमीलाई ११–० गोलले हराउदै प्रिक्वाटरफाइनलमा स्थान बनाए ।

Comment