नेपालको फराकिलो हार

Manoj Shiama
27 April, 2016 8:29 pm

u14e
यु–१४ क्षेत्रीय फुटबल प्रतियोगितामा नेपालले पहिलो खेलमा भारतसंग ९–० को हार ब्यहोरेको छ । ताजकिस्तानमा बुधबार भएको खेलमा नेपाल पहिलो मिनेटमा नै पछि परेको थियो । पहिलो हाफमा भारतले ५ गोल गरेको थियो । नेपालले बिहिबार बंगलदेशसंग खेल्ने छ ।